गणपति भक्त लगाउ पार - Ganapati Bhakta Lagau Paar

Thumbnails of Ganapati Bhakta Lagau Paar from YouTube

नाम बिना तिम्रो झुठो छ पुजन
झुठो छ यो संसार...
गणपति भक्त लगाउ पार

आदि चराचर छ तिम्रो नाम
भक्त उतार्ने हो तिम्रो काम
तिमी नै हौ जगतका सार...
गणपति भक्त लगाउ पार

अन्धाजनलाई आँखा दिलाउने
पुत्र हिनलाई पुत्र दिलाउने
दुखीको गर्छौ उद्धार...
गणपति भक्त लगाउ पार

दुखको सागरमा पौडी रहेछौ
अन्तर खोली तिम्रै नाम लिन्छौ
तिमी नै हौ जगतका सार...
गणपति भक्त लगाउ पार


SuBaRnA

Nepali, Hindi, Sanskrit Bhajans Lyrics & Articles.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post