
🏵️🌸🌺🏵️🌺🌸🏵️
जय जय (हे दुर्गे माता) २
तिमी नै हौ भाग्य विधाता
भज्छु बारम्बार
सुमिरण (गर्दछु तिम्रो) २
रक्षा गर हे माता हाम्रो
सधै भरिलाई
जय जय (हे दुर्गे माता) २
तिमी नै हौ भाग्य विधाता
भज्छु बारम्बार
अज्ञानी छु (केहि छैन ज्ञान) २
माता तिम्रै गर्छु म ध्यान
सधैँ भरिलाई
जय जय (हे दुर्गे माता) २
तिमी नै हौ भाग्य विधाता
भज्छु बारम्बार
चरण परी (गर्दछु पुकार) २
भक्तजनको गरिदेउ उद्धार
माता हामीलाई
जय जय (हे दुर्गे माता) २
तिमी नै हौ भाग्य विधाता
भज्छु बारम्बार
माता तिम्रो (भरमा म पर्दछु) २
निशदिन पुजन गर्दछु
माता तिमीलाई
जय जय (हे दुर्गे माता) २
तिमी नै हौ भाग्य विधाता
भज्छु बारम्बार
तिमी नै हौ भाग्य विधाता
भज्छु बारम्बार
🏵️🌸🌺🏵️🌺🌸🏵️