Lyrics:
आयो सखी गोकुलामा जादु वाला आयो
बाँसको टुक्रा ओठमा राखी बाँसुरी बजायो ।।
गोपी ग्वाला गोकुलमा सबलाई भुलायो
वृन्दाबनको घारीबाट मिठो धुन सुनायो
आयो सखी गोकुलमा जादु वाला आयो
बाँसको टुक्रा ओठमा राखी बाँसुरी बजायो ।।
वृन्दाबनको चौतारीमा रासलिला खेलायो
आफु लुकी अल्पिएर सखिलाई रुवायो
आयो सखी गोकुलमा जादु वाला आयो
बाँसको टुक्रा ओठमा राखी बाँसुरी बजायो ।।
भन्छ्न सखी राधा भन कृष्ण कहा भाग्यो
बिलाप गर्दै राधा भन्छिन कता लग्यो लाग्यो
आयो सखी गोकुलमा जादु वाला आयो
बाँसको टुक्रा ओठमा राखी बाँसुरी बजायो ।।
------------
Song Credits:
Song - Aayo Sakhi Gokulma
Album - Bhakti Sudha
Singer - Dharma Das Budhathoki
Lyrics - Badridas Godar Thapa
Music - ℗ Music Nepal