तिम्रो मन्दिरैमा शिव (Timro Mandiraima Shiva)

तिम्रो मन्दिरैमा शिव (Timro Mandiraima Shiva)


तिम्रो मन्दिरैमा शिव तिम्रो मन्दिरैमा
भजन गर्छु शिव तिम्रो मन्दिरैमा
तिम्रो मन्दिरैमा शिव

यदि म हुन्थे भने दियोको बात्ती
जलि रहन्थे शिव तिम्रो मन्दिरैमा
तिम्रो मन्दिरैमा

यदि म हुन्थे भने गंगाको पानी
बगिरहन्थे शिव तिम्रो मन्दिरैमा
तिम्रो मन्दिरैमा

यदि म हुन्थे भने मन्दिरको पुजारी
पुज गरिरहन्थे शिव तिम्रो मन्दिरैमा
तिम्रो मन्दिरैमा

यदि म हुन्थे भने फुलेको माला
चडिरहन्थे शिव तिम्रो मन्दिरैमा
तिम्रो मन्दिरैमा

यदि म हुन्थे भने वेलको पाती
चडिरहन्थे शिव तिम्रो मन्दिरैमा
तिम्रो मन्दिरैमा शिव

*******

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post