तिरिरि बज्दैछ श्यामको बाँसुरी (Tiriri Bajdai Chha Shyam Ko Basuri)

तिरिरि बज्दैछ श्यामको बाँसुरी (Tiriri Bajdai Chha Shyam Ko Basuri)


तिरिरि बज्दैछ श्यामको बाँसुरी
तिरिरि बज्दैछ श्यामको बाँसुरी
मन उड्यो कृष्णजीलाई भेटौं कसोरी
मन उड्यो कृष्णजीलाई भेटौं कसोरी

तिरिरि बज्दैछ श्यामको बाँसुरी
तिरिरि बज्दैछ श्यामको बाँसुरी
मन उड्यो कृष्णजीलाई भेटौं कसोरी
मन उड्यो कृष्णजीलाई भेटौं कसोरी

वृन्दाबनमा खोज्दै गए गाई चराउनेलाई
यमुनामा हेर्दै आँए रास रचाउनेलाई
वृन्दाबनमा खोज्दै गए गाई चराउनेलाई
यमुनामा हेर्दै आँए रास रचाउनेलाई
लुक्नु भो कृष्णजी खोजौँ कसोरी
लुक्नु भो कृष्णजी खोजौँ कसोरी
मन उड्यो कृष्णजीलाई भेटौं कसोरी
मन उड्यो कृष्णजीलाई भेटौं कसोरी

चन्द्रमाले लुकाए की मेरो कृष्णजीलाई
पवनले उडायो की राधे श्याम जी लाई
चन्द्रमाले लुकाए की मेरो कृष्णजीलाई
पवनले उडायो की राधे श्याम जी लाई
बजाउन कृष्णजी तिम्रो बाँसुरी
मन उड्यो कृष्णजीलाई भेटौं कसोरी
मन उड्यो कृष्णजीलाई भेटौं कसोरी

हृदय नै फाट्न लाग्यो तिमीलाई सम्झँदा
दिन बिते रात बिते बेहोस हुँदा हुँदा
आउन कृष्णजी मनका पुजारी
आउन कृष्णजी मनका पुजारी
मन उड्यो कृष्णजीलाई भेटौं कसोरी
मन उड्यो कृष्णजीलाई भेटौं कसोरी
मन उड्यो कृष्णजीलाई भेटौं कसोरी
मन उड्यो कृष्णजीलाई भेटौं कसोरी
🏵️🌸🌺🏵️🌺🌸🏵️

----------
Song Credits:
Song -
Singer -
Lyrics -
Music -
Album -

🏵️🌸🌺🏵️🌺🌸🏵️

SuBaRnA

Nepali, Hindi, Sanskrit Bhajans Lyrics & Articles.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post