कदम डाली बसेर मुरली बजाउने (Kadam Dali Basera Murali Bajaune)


[कदम डाली बसेर मुरली बजाउने]-२
[त्यै हो की तिमी कन्हैया मोहनी रङ्ग लाउने]-२
त्यै हो की तिमी कन्हैया

[बाल लिला गरि गरि सबैलाई छ्क्याउने]-२
[मुख खोली प्रभुले त्रीलोकै देखाउने]-२
कदम डाली बसेर मुरली बजाउने
त्यै हो की तिमी कन्हैया

[मुरलीको स्वरैले राधिका बोलाउने]-२
[धन्य प्रभु तिम्रो माया संसारै भुलाउने]-२
कदम डाली बसेर मुरली बजाउने
त्यै हो की तिमी कन्हैया

[गोपिनिका सँग बसि रास रचाउने]-२
[पापको नाश गरेर धरम बचाउने]-२
कदम डाली बसेर मुरली बजाउने
त्यै हो की तिमी कन्हैया

[कदम डाली बसेर मुरली बजाउने]-२
[त्यै हो की तिमी कन्हैया मोहनी रङ्ग लाउने]-२
त्यै हो की तिमी कन्हैया

🏵️🌸🌺🏵️🌺🌸🏵️

----------
Song Credits:
Song - Kadam Dali Basera Murali Bajaune
Singer - Tara Devi, Meera Rana
Lyrics -
Music -
Album -

🏵️🌸🌺🏵️🌺🌸🏵️

SuBaRnA

Hello, I am SUBARNA MAJHI.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post