माटोको बिच्छ्यौना माटोको शिरानी (Matoko Bichhauna Matoko Sirani)

Matoko Bichhauna Matoko Sirani - माटोको बिछौना, माटोको सिरानी


माटोको बिच्छ्यौना माटोको शिरानी
माटोको बिच्छ्यौना माटोको शिरानी
मिल्नु छ माटोमा नै बनेर खरानी ।
माटोको बिच्छ्यौना ऽऽऽ

तेरो मेरो भन्दै जगमा भुल्ने,
मुक्ति पद छोडि भवमा डुल्दै
तेरो मेरो भन्दै, तेरो मेरो भन्दै
तेरो मेरो भन्दै ऽऽऽ
प्रभु सुमिरण बिना बित्यो जिन्दगानी ।
प्रभु सुमिरण बिना बित्यो जिन्दगानी ।
मिल्नु छ मटोमा नै बनेर खरानी
माटोको बिच्छ्यौना ऽऽऽ

आउछ काल चक्र घुमाउदै,
आउछ काल चक्र घुमाउदै,
लान्छ यसले नै सबलाई चुँडाउदै
तन पिन्जराको छुट्छ निशानी
तन पिन्जराको छुट्छ निशानी
मिल्नु छ मटोमा नै बनेर खरानी
माटोको बिच्छ्यौना माटोको शिरानी
माटोको बिच्छ्यौना माटोको शिरानी
मिल्नु छ माटोमा नै बनेर खरानी ।
माटोको बिच्छ्यौना ऽऽऽ

🏵️🌸🌺🏵️🌺🌸🏵️


✩ Song - Matoko Bichhauna Matoko Sirani
✩ Album -
✩ Singer - Pt. Dharmadas Budhathoki (Shastri)
✩ Lyrist - Shyam Kharel
✩ Music -

SuBaRnA

Hello, I am SUBARNA MAJHI.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post