
Lyrics:
उज्यालो रूप लिई आए दिनकर
उज्यालो रूप लिई आए दिनकर
आए दिनकर आए, आए दिनकर आए
उज्यालो रूप लिई आए दिनकर
उज्यालो रूप लिई आए दिनकर
आए दिनकर आए, आए दिनकर आए
पुर्व दिशालाई उज्यालो पार्दै
पुर्व दिशालाई उज्यालो पार्दै
अन्धकारलाई अघि अघि सार्दै
अन्धकारलाई अघि अघि सार्दै
उज्यालो रूप लिई आए दिनकर
उज्यालो रूप लिई आए दिनकर
आए दिनकर आए, आए दिनकर आए
आए दिनकर आए, आए दिनकर आए
सात घोडाको रथलाई हाकी
सात घोडाको रथलाई हाकी
पाप र पुण्यको भएर साक्षी भइ
पाप र पुण्यको भएर साक्षी भइ
हरिले यहि वर पाए दिनकर
हरिले यहि वर पाए दिनकर
आए दिनकर आए, आए दिनकर आए
आए दिनकर आए, आए दिनकर आए
उज्यालो रूप लिई आए दिनकर
उज्यालो रूप लिई आए दिनकर
आए दिनकर आए, आए दिनकर आए
आए दिनकर आए, आए दिनकर आए
------------
Song Credits:
Song - Aaye Dinakara Aaye
Album -
Singer - Gopal Vasista
Lyrics - Traditional
Music -