आएका हामी हरी नाम जप्‍न - Aayeka Hami Hari Naam Japna

Thumbnails of Aayeka Hami Hari Naam Japna from YouTube

Lyrics:

आएका हामी राम नाम जप्न
हरी जी गर्भै देखि कबुल गरेर

आएका हामी हरीनाम जप्न
आएका हामी हरीनाम जप्न
हरी जी गर्भै देखि कबुल गरेर
हरी जी गर्भै देखि कबुल गरेर
जन्मीए पछि बिर्सेछौँ सबै
जन्मीए पछि बिर्सेछौँ सबै
हरी जी यो मायाको जालमा परेर
हरी जी यो मायाको जालमा परेर

कमाए जति यहिँ छोडि जान्छौँ
कमाए जति यहिँ छोडि जान्छौँ
के पो छ र लानु मरेर
के पो छ र लानु मरेर
ज्ञान र भक्ति हुन साथ जाने
ज्ञान र भक्ति हुन साथ जाने
राखौं आजै दिलमा भरेर
राखौं आजै दिलमा भरेर
आएका हामी राम नाम जप्न
हरी जी गर्भै देखि कबुल गरेर
हरी जी गर्भै देखि कबुल गरेर

त्यो बसन्तमा जसरी जान्छ
त्यो बसन्तमा जसरी जान्छ
ति रुखका पात झरेर
ति रुखका पात झरेर
त्यसरि हाम्रो जीवन जान्छ
त्यसरि हाम्रो जीवन जान्छ
हरी जी त्यो कालको बस मा परेर
हरी जी त्यो कालको बस मा परेर
आएका हामी राम नाम जप्न
हरी जी गर्भै देखि कबुल गरेर
हरी जी गर्भै देखि कबुल गरेर

आत्मा हो हाम्रो अजर अमर
आत्मा हो हाम्रो अजर अमर
चिन्ने कोशिश यस्लाई गरौंन
आत्मा हो हाम्रो अजर अमर
आत्मा हो हाम्रो अजर अमर
चिन्ने कोशिश यस्लाई गरौंन
शरीर हाम्रो यहिँ छुटि जान्छ
शरीर हाम्रो यहिँ छुटि जान्छ
यहि ज्ञान दिलमा भरौँन
हो... यहि ज्ञान दिलमा भरौँन
आएका हामी राम नाम जप्न
हरी जी गर्भै देखि कबुल गरेर
हरी जी गर्भै देखि कबुल गरेर

जन्मिदा देह कलिलो थियो
जन्मिदा देह कलिलो थियो
केहि दिनमा भयो जवानी
जन्मिदा देह कलिलो थियो
जन्मिदा देह कलिलो थियो
केहि दिनमा भयो जवानी
हो... केहि दिनमा भयो जवानी
दिन दिन क्रमले हुनेछौँ बृद्ध
दिन दिन क्रमले हुनेछौँ बृद्ध
दिन दिन जान्छ जवानी
दिन दिन जान्छ जवानी

आएका हामी हरी नाम जप्न
आएका हामी हरी नाम जप्न
हरी जी गर्भै देखि कबुल गरेर
हरी जी गर्भै देखि कबुल गरेर
हरी जी यो मायाको जालमा परेर
हरी जी यो मायाको जालमा परेर


------------
Song Credits:
Song - Aayeka Hami Hari Naam Japna
Album -
Singer - Raju Adhikari
Lyrics -
Music -


SuBaRnA

Hello, I am SUBARNA MAJHI.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post