आनन्द केशव मुरलीधर - Ananda Keshava Muralidhara

Thumbnails of song_title from YouTube

 
Lyrics:

आनन्द केशव मुरली धर
हाम्रो प्यारो राधेश्याम अर्को को छ र

गोकुलमा छक्याइ हिँड्ने कृष्ण मुरारी
जय जय गोकुलबासी वंशि बिहारी
आनन्द केशव मुरली धर
हाम्रो प्यारो राधेश्याम अर्को को छ र

देवकिका छोरा तिमी कृष्ण मुरारी
जय जय गोकुलबासी वंशि बिहारी
माधव केशव मुरलीधर
हाम्रो प्यारो राधेश्याम अर्को को छ र
आनन्द केशव मुरली धर
हाम्रो प्यारो राधेश्याम अर्को को छ र

कंश मारी उग्रसेनको रथ बिलाइ दियौ
दुध चुसि पुतनाको नास गराइ दियौ
आनन्द केशव मुरली धर
हाम्रो प्यारो राधेश्याम अर्को को छ र
नन्द यसोदा नन्द यसोदा
जय जय गोकुल

गोवर्धनलाई धारण गर्‍यौं कृष्ण मुरारी
भक्तजनको रक्षा गर वैशी बिहारी
आनन्द केशव मुरली धर
हाम्रो प्यारो राधेश्याम अर्को को छ र

 

-----------
Song Credits:
Song - Ananda Keshava Muralidhara
Album -
Singer - Renuka Baskota
Lyrics -
Music -


SuBaRnA

Nepali, Hindi, Sanskrit Bhajans Lyrics & Articles.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post