आज भन्यो भोली भन्यो - Aaja Bhanyo Bholi Bhanyo

Thumbnails of Aaja Bhanyo Bholi Bhanyo from YouTube

Lyrics:

आज भन्यो भोलि भन्यो जिन्दगी नै बित्यो नि
हरि भज कहिले न भुलौं
आज भन्यो भोलि भन्यो जिन्दगी नै बित्यो नि
हरि भज कहिले न भुलौं

बालाकाल को उमेरमा खेल्न मात्र मन
जवानी यो जब आयो पिरतीमा मन
बालाकाल को उमेरमा खेल्न मात्र मन
जवानी यो जब आयो पिरतीमा मन
हरि भज कहिले न भुलौं
आज भन्यो भोलि भन्यो जिन्दगी नै बित्यो नि
हरि भज कहिले न भुलौं

कर्कलाको पानी माथी पानी अडे जस्तै
संसरका प्राणीहरु अडेका छ्न त्यस्तै
कर्कलाको पानी माथी पानी अडे जस्तै
संसरका प्राणीहरु अडेका छ्न त्यस्तै
हरि भज कहिले न भुलौं
आज भन्यो भोलि भन्यो जिन्दगी नै बित्यो नि
हरि भज कहिले न भुलौं

एक दिन यमराज आउछ निम्तो मान्न
लाश रह्यो पृथ्वीमा जन्तु लाग्छ तान्न
एक दिन यमराज आउछ निम्तो मान्न
लाश रह्यो पृथ्वीमा जन्तु लाग्छ तान्न
हरि भज कहिले न भुलौं
आज भन्यो भोलि भन्यो जिन्दगी नै बित्यो नि
हरि भज कहिले न भुलौं

ठुलो भाग्य दुर्लभले मनुष्य तन पायौं
चौरासीलाइ पार गरि पृथ्वीमा आयौं
ठुलो भाग्य दुर्लभले मनुष्य तन पायौं
चौरासीलाइ पार गरि पृथ्वीमा आयौं
हरि भज कहिले न भुलौं
आज भन्यो भोलि भन्यो जिन्दगी नै बित्यो नि
हरि भज कहिले न भुलौं

------------
Song Credits:
Song - Aaja Bhanyo Bholi Bhanyo
Album -
Singer -
Lyrics -
Music -


SuBaRnA

Nepali, Hindi, Sanskrit Bhajans Lyrics & Articles.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post