हे शिव शंकर कति राम्रो शिवको मन्दिर (Hey Shiva Shankara Kati Ramro Shivako Manidra)

हे शिव शंकर कति राम्रो शिवको मन्दिर (Hey Shiva Shankara Kati Ramro Shivako Manidra)


🏵️🌸🌺🏵️🌺🌸🏵️

हे शिव शंकर कति राम्रो शिवको मन्दिर, पुजा गरौंन-२
कति राम्रो शिवको मन्दिर, पुजा गरौंन....
बम बम हर हर बम महादेव
बम बम हर हर बम महादेव
बम बम हर हर बम महादेव

शिवजीको मन्दिरमा चन्दनको संग्रालो-२
भक्ति गर्ने भक्तजनको कैलाशै उज्यालो-२
हे शिव शंकर कति राम्रो शिवको मन्दिर,
पुजा गरौंन....
कति राम्रो शिवको मन्दिर, पुजा गरौंन....

एक हातमा कमण्डलु अर्को हातमा लोटा-२
शिवजीको पूजा गर्ने बनाउ मन्दिर एउटा-२
हे शिव शंकर कति राम्रो शिवको मन्दिर, पुजा गरौंन-२
कति राम्रो शिवको मन्दिर, पुजा गरौंन....

शिबजीको मन्दिरैमा वेलपत्रले भर-२
गंगाजीमा स्नान गर्दै भन्नु हर हर-२
हे शिव शंकर कति राम्रो शिवको मन्दिर,
पुजा गरौंन....
कति राम्रो शिवको मन्दिर, पुजा गरौंन....

शिवजीको मन्दिरैमा भक्तजनको भिड-२
शिवजीको पुजा गर्दै मन बनाउ स्थिर-२
हे शिव शंकर कति राम्रो शिवको मन्दिर, पुजा गरौंन-२
कति राम्रो शिवको मन्दिर, पुजा गरौंन....

बम बम हर हर बम महादेव
बम बम हर हर बम महादेव
हर हर शंकर हर महादेव
हर हर शंकर हर महादेव
बम बम हर हर बम महादेव
हर हर शंकर हर महादेव

🏵️🌸🌺🏵️🌺🌸🏵️

SuBaRnA

Nepali, Hindi, Sanskrit Bhajans Lyrics & Articles.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post