कृष्ण भजनमा लाग्यो मेरो मन (Krishna Bhajanma Lagyo Mero Man)

कृष्ण भजनमा लाग्यो मेरो मन (Krishna Bhajanma Lagyo Mero Man)


🏵️🌸🌺🏵️🌺🌸🏵️

कृष्ण भजनमा लाग्यो मेरो मन-२
आज बाँसुरीको धुन सुनेर-२
कृष्ण भजनमा लाग्यो मेरो मन
आज बाँसुरीको धुन सुनेर

फूल चढाउँ भने भमराको जुठो-२
भमराले छाडिदियो फूल-२
आज बाँसुरीको धुन सुनेर
कृष्ण भजनमा लाग्यो मेरो मन-२
आज बाँसुरीको धुन सुनेर-२
आज बाँसुरीको धुन सुनेर

फल चढाउँ भने चराको जुठो-२
चराले छाडिदियो फल-२
आज बाँसुरीको धुन सुनेर
कृष्ण भजनमा लाग्यो मेरो मन-२
आज बाँसुरीको धुन सुनेर-२

जल चढाउँ भने माछाको जुठो-२
माछाले छाडिदियो जल-२
आज बाँसुरीको धुन सुनेर
कृष्ण भजनमा लाग्यो मेरो मन-२
आज बाँसुरीको धुन सुनेर-२

दुध चढाउँ भने बाच्छाको जुठो-२
बाच्छाले छाडिदियो दुध-२
आज बाँसुरीको धुन सुनेर
कृष्ण भजनमा लाग्यो मेरो मन-२
आज बाँसुरीको धुन सुनेर-२
आज बाँसुरीको धुन सुनेर-२

🏵️🌸🌺🏵️🌺🌸🏵️

कृष्ण भजनमा लाग्यो मेरो मन (Krishna Bhajanma Lagyo Mero Man)

SuBaRnA

Hello, I am SUBARNA MAJHI.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post