हे देवि माता तिम्रै (Hey Devi Mata Timrai)

हे देवि माता तिम्रै (Hey Devi Mata Timrai)

🏵️🌸🌺🏵️🌺🌸🏵️

हे देवि माता तिम्रै शरणमा आयौ हामी
शरणमा लेउ हामिलाई शरणमा लेउ हामिलाई
धूप र बाती हातमा प्रेम र भक्ती साथमा
लिएर आयौं माता शरणमा लेउ हामीलाई ।
हे देवि माता तिम्रै शरणमा आयौ हामी
निर्मल मनले आउछौं तिम्रै गाथा गाउँछौँ
अनाथ हामी दुखी छौं शरणमा लेउ हामीलाई ।
हे देवि माता तिम्रै शरणमा आयौ हामी

🏵️🌸🌺🏵️🌺🌸🏵️

SuBaRnA

Hello, I am SUBARNA MAJHI.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post