म पनि त आम तिम्रै हुँ नानि (Ma Pani Ta Aama Timrai Hu Naani)


🏵️🌸🌺🏵️🌺🌸🏵️

म पनि त आमा
हो म पनि त आमा तिम्रै हो नानी
आमा दुर्गे भवानी दयाकी खानी
आमा दुर्गे भवानी दयाकी खानी

म पनि त आमा म पनि त आमा
आमा म पनि त आमा तिम्रै हो नानी
आमा दुर्गे भवानी दयाकी खानी
आमा दुर्गे भवानी दयाकी खानी

जहाँ जहाँ जान्छु म त ठोकर खान्छु
मन भरी दुख पिडा चोट लिई आउँछु
जहाँ जहाँ जान्छु म त ठोकर खान्छु
मन भरी दुख पिडा चोट लिई आउँछु
तिम्रो चरणको
तिम्रो चरणको पाउ शिरानी…
आमा दुर्गे भवानी दयाकी खानी
आमा दुर्गे भवानी दयाकी खानी

घट घटमा आमा तिम्रै छ बास
भक्तजनलाई माता तिम्रै छ आश
घट घटमा आमा तिम्रै छ बास
भक्तजनलाई माता तिम्रै छ आश
चौध भुवनकी
चौध भुवनकी तिमी हौ रानी
आमा दुर्गे भवानी दयाकी खानी
आमा दुर्गे भवानी दयाकी खानी

मन मन्दिरमा माता तिम्रै छ बास
तिम्रो दयाले माता फेर्दैछु सास
मन मन्दिरमा माता तिम्रै छ बास
तिम्रो कृपाले माता फेर्दैछु सास
तिम्रो कृपाले....... हो
तिम्रो कृपाले पिउँछु म पानी
आमा दुर्गे भवानी दयाकी खानी
आमा दुर्गे भवानी दयाकी खानी

म पनि त आमा
हो म पनि त आमा तिम्रै हो नानी
आमा दुर्गे भवानी दयाकी खानी
आमा दुर्गे भवानी दयाकी खानी
आमा दुर्गे भवानी दयाकी खानी
आमा दुर्गे भवानी दयाकी खानी

🏵️🌸🌺🏵️🌺🌸🏵️

SuBaRnA

Hello, I am SUBARNA MAJHI.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post