
🏵️🌸🌺🏵️🌺🌸🏵️
जै शिव हर हर जै शिव हर हर
हे भोले नाथ माहादेवलाई जप्छौं हामी
शंकर भोले नाथ
गलामा रुण्ड मुण्ड सर्पको माला
हातैमा त्रिशूल भाला हर हर
शंकर भोले नाथ
पाल्दछन जट्टा घस्छ्न खरानी
लाउदछन चंदन लेप हर हर
शंकर भोले नाथ
छेवैमा नन्दी शिरैमा गंगा
काखैमा पार्वती प्यारी हर हर
शंकर भोले नाथ
🏵️🌸🌺🏵️🌺🌸🏵️