
🏵️🌸🌺🏵️🌺🌸🏵️
सिंहदेवि माँ जय स्वस्थानी माँ-२
दर्शन गर्न जाउ हजुर औलडाँगी मा-२
भारतैमा पहिलो मन्दिर स्वस्थानी माँ को-२
भक्तहरु सबै सबै दर्शन गर्न आ को-२
सिंह देवि माता आफै यहि स्थानमा आको-२
हाम्ले पनि स्वस्थानीको दर्शन गर्न पाको-२
पापी लाई सजाय दिने सिंह देवि माता-२
सोचे जति पुर्याउने स्वस्थानी माता-२
🏵️🌸🌺🏵️🌺🌸🏵️