छोडेर जानु छ एकदिन यो चोला (Chodera Jaanu Chha Ekdin Yo Chola)

छोडेर जानु छ एकदिन यो चोला (Chodera Jaanu Chha Ekdin Yo Chola)


छोडेर जानु छ एकदिन यो चोला
छोडेर जानु छ एकदिन यो चोला
आज नै सोचौं है भोलि त के होला
आज नै सोचौं है भोलि त के होला

गर्भमा खाई कसम धरतीमा आएछौं
गर्भमा खाई कसम धरतीमा आएछौं
आमालाई दिई दुख बोझ मात्र भएछौं
उमेर बित्दैछ लाग्दैन भजनमा मन
ब्यर्थैमा पाएछौं हामीले मानव तन
छोडेर जानु छ एकदिन यो चोला
आज नै सोचौं है भोलि त के होला

गएको यो दिन फर्केर आइदैन
गएको यो दिन फर्केर आइदैन
प्रभुलाई न भजे चौरासी कटिन्न
अमुल्य जीवन यो बार बार पाइन्दैन
धन दौलत सम्पत्ति अन्तमा चाहिन्दैन
धन दौलत सम्पत्ति अन्तमा चाहिन्दैन
छोडेर जानु छ एकदिन यो चोला
आज नै सोचौं है भोलि त के होला

पार गर्न भनेर यो देह पाएछौं
पार गर्न भनेर यो देह पाएछौं
स्वार्थमा लागेर पाप पात्र गरेछौं
छ्ल कपट राखेर कहिलेलाई साचेको
मन त रोई रहन्छ बाहिर त हाँसेको
छोडेर जानु छ एकदिन यो चोला
आज नै सोचौं है भोलि त के होला

🏵️🌸🌺🏵️🌺🌸🏵️

----------
Song Credits:
Song - Chodera Jaanu Chha Ekdin Yo Chola
Singer - Gopal Vasista
Lyrics -
Music -
Album -

SuBaRnA

Hello, I am SUBARNA MAJHI.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post