
तनमन बचनले प्रभु नाम गाउ
हरे राम हरे कृष्ण भन्दै रमाउँ
तनमन बचनले प्रभु नाम गाउ
तनमन बचनले प्रभु नाम गाउ
हरे राम हरे कृष्ण भन्दै रमाउँ
तनमन बचनले प्रभु नाम गाउ
हरे राम हरे कृष्ण भन्दै रमाउँ
हरे राम हरे कृष्ण भन्दै रमाउँ
तनमन बचनले
पसि अग्निमा स्वर्ण चम्कन्छ धेरै
फसि मोहमा बड्छ चाहना धेरै
त्यसैले प्रभु द्वन्द्व यो बुझ्न पाउँ
त्यसैले प्रभु द्वन्द्व यो बुझ्न पाउँ
सधैं कृष्ण कृष्ण भनि दिन बिताउँ
तनमन बचनले प्रभु नाम गाउ
हरे राम हरे कृष्ण भन्दै रमाउँ
तनमन बचनले
सधैं फुल हाँस्दछ काँडामा झुल्दै
तिमी भित्र छौ खोजी हिड्छु म डुल्दै
बिपत्तिमा हाँस्ने म सामर्थ्य पाउँ
बिपत्तिमा हाँस्ने म सामर्थ्य पाउँ
गोविन्द गोपाल जपि खुब रमाउँ
तनमन बचनले प्रभु नाम गाउ
हरे राम हरे कृष्ण भन्दै रमाउँ
तनमन बचनले
म हुँ बिन्दु भगवान तिमी सिन्धु मेरो
म हुँ दास तिम्रो तिमी सिन्धु मेरो
म जस्तो छु जे छु अरु के भनाउँ
म जस्तो छु जे छु अरु के भनाउँ
सधै कृष्ण केशव भनी दिन बताउँ
तनमन बचनले प्रभु नाम गाउ
हरे राम हरे कृष्ण भन्दै रमाउँ
तनमन बचनले
🏵️🌸🌺🏵️🌺🌸🏵️
----------
Song Credits:
Song - Tanaman Bachanle
Singer - Bhaktaraj Acharya
Lyrics -
Music -
Album - Samarpan Bhajan 1
℗ Music Nepal
Released on - 2009-05-25
🏵️🌸🌺🏵️🌺🌸🏵️