Lyrics:
आज जुनेली रातमा श्रीकृष्ण साथमा
सखी हिँड हामी वृन्दावन जौं
आज जुनेली रातमा श्रीकृष्ण साथमा
सखी हिँड हामी वृन्दावन जौं
आज कुलुकलु गरि बगिरहेछ सखि
यमुना नदिको त्यो पानी
आज कुलुकलु गरि बगिरहेछ सखि
यमुना नदिको त्यो पानी
आज जुनेली रातमा श्रीकृष्ण साथमा
सखी हिँड हामी वृन्दावन जौं
आज छुमु छुमु गरी मुसु मुसु हाँसी
माला गाँसी गाँसी कृष्णलाई पहिर्याउ
आज छुमु छुमु गरी मुसु मुसु हाँसी
माला गाँसी गाँसी कृष्णलाई पहिर्याउ
आज जुनेली रातमा श्रीकृष्ण साथमा
सखी हिँड हामी वृन्दावन जौं
आज जुनेली रातमा श्रीकृष्ण साथमा
सखी हिँड हामी वृन्दावन जौं
आज सखि मिलिमिलि लुकि लुकि खेली
कृष्णको साथमा रास रचाउ
आज सखि मिलिमिलि लुकि लुकि खेली
कृष्णको साथमा रास रचाउ
आज जुनेली रातमा श्रीकृष्ण साथमा
सखी हिँड हामी वृन्दावन जौं
हामी वृन्दावन जौं
हामी वृन्दावन जौं
हामी वृन्दावन जौं
------------
Song Credits:
Song - Aaja Juneli Raatma
Album -
Singer - Krishna Niroula
Lyrics -
Music -
Sabai old bhajans matrai raixan, Latest bhajan haruko lyrics pani launu paryo.. hai..hajur.
ReplyDeleteNew bhajans pani aauxa ni bistarai, Stay tuned. Thank you for comment with suggestion 🙏❣️😊
Delete