
Lyrics:
आउन कृष्ण बसन हाम्रो मनैमा
नजाउ कृष्ण छाडेर बृन्दा बनैमा
आउन कृष्ण बसन हाम्रो मनैमा
नजाउ कृष्ण छाडेर बृन्दा बनैमा
हे! नजाउ कृष्ण छाडेर बृन्दा बनैमा
कृष्ण तिम्रो वन्शीले छेड्यो हाम्रो मन
घर छोडि आयौं हामी तिम्रै वृन्दाबनमा
कृष्ण तिम्रो वन्शीले छेड्यो हाम्रो मन
घर छोडि आयौं हामी तिम्रै वृन्दा बनमा
हे! घर छोडि आयौं हामी तिम्रै वृन्दा बनमा
मधुर मधुर मुरलीको स्वर सुन्दा मनैमा
घर छोडि गोपिनी गए वृन्दाबनमा
मधुर मधुर मुरलीको स्वर सुन्दा मनैमा
घर छोडि गोपिनी गए वृन्दाबनमा
हे! घर छोडि गोपिनी गए वृन्दाबनमा
कृष्ण तिम्रो सम्झना कहिले न छुटोस
पर्यौं हामी माया जालमा भक्ती न टुटोस
कृष्ण तिम्रो सम्झना कहिले न छुटोस
पर्यौं हामी माया जालमा भक्ती न टुटोस
हे! पर्यौं हामी माया जालमा भक्ती न टुटोस
हे! पर्यौं हामी माया जालमा भक्ती न टुटोस
हे! पर्यौं हामी माया जालमा भक्ती न टुटोस
हे! पर्यौं हामी माया जालमा भक्ती न टुटोस
------------
Song Credits:
Song - Aau Na Krishna Hamro Manaima
Album -
Singer - Raju Adhikari
Lyrics -
Music -