साँझ पनि पर्यो आएनन् मोहन - Sajh Pani Paryo Aayenan Mohan

Thumbnails of Sajh Pani Paryo Aayenan Mohan from YouTube

Lyrics:

साँझ पनि पर्यो झ्याउकिरी बास्यो आएनन् मोहन
आएनन् मोहन हो आएनन् मोहन
आएनन् मोहन हो आएनन् मोहन
साँझ पनि पर्यो झ्याउकिरी बास्यो आएनन् मोहन
साँझ पनि पर्यो झ्याउकिरी बास्यो आएनन् मोहन
आएनन् मोहन हो आएनन् मोहन
आएनन् मोहन हो आएनन् मोहन

हे कृष्ण प्यारा जीवनका साहारा सुनिदेउ पुकार
हे कृष्ण प्यारा जीवनका साहारा सुनिदेउ पुकार
अनाथका नाथ हो
अनाथका नाथ देउन दर्शन सक्दिन बिर्सन
हो सक्दिन बिर्सन
साँझ पनि पर्यो झ्याउकिरी बास्यो आएनन् मोहन
हो आएनन् मोहन

स्वासको धागो आशुँको फुल भावले गाँसेको
स्वासको धागो आशुँको फुल भावले गाँसेको
पाउँछु कि दर्शन हो
पाउँछु कि दर्शन हो भनेर कृष्ण कुरेर बसेको
हो कुरेर बसेको
साँझ पनि पर्यो झ्याउकिरी बास्यो आएनन् मोहन
हो आएनन् मोहन

नयन रुझाई घाम डाँडा पसे रातको छ सिरानी
नयन रुझाई घाम डाँडा पसे रातको छ सिरानी
हे ! मुक्ति दाता हो
साँझ पनि पर्यो झ्याउकिरी बास्यो आएनन् मोहन
आएनन् मोहन हो आएनन् मोहन
आएनन् मोहन हो



------------
Song Credits:
Song - साँझ पनि पर्यो आएनन् मोहन
Album -
Singer - Raju Adhikari
Lyrics -
Music -


SuBaRnA

Nepali, Hindi, Sanskrit Bhajans Lyrics & Articles.

2 Comments

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

  1. मलाइ एकदमै मनपर्ने भजन ।

    ReplyDelete
    Replies
    1. Comment गर्नुभएकोमा धेरै धेरै धन्यवाद 🙏😊🌷

      Delete
Previous Post Next Post