
Lyrics:
अनन्त देखि बगिरहेको जीवनमा अमृत समान
उनै प्रभुको चिन्तनले नै
उनै प्रभुको चिन्तनले नै मिल्दछ पुण्य महान
अनन्त देखि बगिरहेको
आनन्द आफैमा भईकन खोजनु बाहिर कहाँ
आनन्द आफैमा भईकन खोजनु बाहिर कहाँ
आफुलाई चिने पुग्दछ पाइन्छ प्रभु दर्शन त्यहाँ
अनन्त देखि बगिरहेको जीवनमा अमृत समान
उनै प्रभुको चिन्तनले नै
उनै प्रभुको चिन्तनले नै मिल्दछ पुण्य महान
अनन्त देखि बगिरहेको
अहंता नै ठुलो बाधा मोक्षको बाटो महान्
अहंता नै ठुलो बाधा मोक्षको बाटो महान्
सत्संगको मार्ग लिएर पुग्न सकिन्छ ईश्वर कहाँ
अनन्त देखि बगिरहेको जीवनमा अमृत समान
उनै प्रभुको चिन्तनले नै
उनै प्रभुको चिन्तनले नै मिल्दछ पुण्य महान
अनन्त देखि बगिरहेको
------------
Song Credits:
Song - Aanant Dekhi
Album - Samarpan 3 Bhagawan
Singer - Bhaktaraj Acharya
Lyrics -
Music -
Released on - 2010-12-16
℗ Music Nepal